उनी मलाई काले भन्छिन, अनी म भन्छु
हेर त्यो शितल रात कालो छन
मेहेनिती किसानको हात कालो छन,
उब्जाउशिल त्यो माटो कालो छन
याद गर्नु तिमी हिडने बाटो कालो छन,
तिमीले पुज्ने शिबलिङ्ग, गोकुलका प्यारा कालो छन
विष्णुका रुप शालिग्राम ति ढुङ्ग सारा कालो छन,
विर्सियौ तिम्रो ती सुन्दर केस कालो छन
अझ यो संसार हेर्ने आखाको नानी बिशेष कालो छन,
अनी उनी हास्दै भन्छिन "गोरे सुन चोर, काले मुन चोर"
😂


kale kale milera khau bhale
ReplyDelete