सायद तिमीले धेरैको मुखबाट सुन्यौ पनि होला, धेरैले भने पनि होलान तर पनि म चुपचाप बस्न सकिन कसम निकै सुन्दर छन तिम्रा आखा । कति अनौठो छ है यो आखाको संसार तिम्रा आखाँलाई सम्झीदै गर्दा किन किन मेरा आखाँहरु टिलपिल भैदिन्छन कहिलेकाही अनि तप्प तप्प चुहिन्छन सम्झनाका ति पलहरु जुन आखामा निकै ताजा ताजा छन ।
बाटो ढुक्ने गर्छन सधै तिमो अनि तिम्रो आगमनमा निकै मुस्कुराउनछन मेरा आखा अनि अरुतिर , अन्त ध्यान नदिई केबल तिमीलाई नै हेरिरहन्छन एकोहोरो । गाजलुको घेरोले घेरीएको सुन्दर घेरो त्यो घेरो भित्र प्यारो आखा मेरो अनि त्यही आखासँग जोडिएका सपना,वर्तमान,सोच,साथ,सम्बन्धहरु ।

। हाम्राे कुराकानि सदा भैराख्थाे तर भेटघाट भन्ने त परै काे थियाे। दिन एकिन याद चाहिँ भएन उ परीक्षा सिध्याएर बसेकि थि र म सदाकाे बेराेजगारि। मेराे बिहान अझै भएकाे थिएन माेबाइलकाे RingTone ले ब्युझायाे पहिलाेचाेटि त ह्या भन्दै उठाइन, फेरि फाेन अायाे उहीँ च्याखुरिकाे रहेछ। 




उसकाे पछि पछि म पनि बस्ने सिट खाेज्दै थिए पछाडिबाट कसैले बाेलायाे" अाेई, शुभेच्छा " उ पछि फर्कि र मुस्कुराउदै साथितिर गई।" अस्विना तिमी" । साथिकाे नाम रहेछ क्या।डल्लि डल्लि हिस्सि परेकि गुरुङ,मगर जस्ति साह्रै राम्रि , बेला पुगेर हाेला जाे केटि पनि राम्राे लाग्ने। धन्यबाद दिए भित्रभित्रै साथिलाई एकतर्फि परिचय जाे गराईदि।



Request Sent



