कस्तो होला उनको घुम्टो उठाँउदा
बोल्नका लागि उनीसँग हिम्मत जुटाँउदा सुहागरातमा
समझँदा पनि काउकुति लाग्छ मलाई आजैदेखी के होला मेरो सर्वस्व उनीमा लुटाउदा सुहागरातमा
सारा संसारनै जिते जस्तो ठान्ने छु म मायाका मुहानहरु फुटाउँदा सुहागरातमा
समयको पावन्दी हुन्न होला त्यहाँ उनको लागि भनि पुरै रात छुटाँउदा सुहागरातमा
कहिले काही त निकै डर पनि लाग्छ
के होला, भोली भोली भनि मन मेरो टुटाउँदा सुहागरातमा
No comments:
Post a Comment